दफा २१
प्रज्ञा प्रतिष्ठानको केन्द्रीय कार्यालय
(१) प्रज्ञा प्रतिष्ठानको एक केन्द्रीय कार्यालय रहनेछ ।
(२) केन्द्रीय कार्यालयको संगठन, काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।